Main
बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
२ फागुन, काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान अघि बढाएको छ । आयोगका सहसचिव तथा प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।