Main
बार्सिलोनामा गुन्जियो पञ्चेबाजा
बार्सिलोना। स्पेनको पर्यटकीय शहर बार्सिलोनाको मुटु सग्रादा फैमिलिया आइतबार नेपाली रङ, धुन र संस्कृतिले गुञ्जियो । विश्वप्रसिद्ध गिर्जाघर अगाडि पारिलो घाममा ढाका टोपी, गुन्यु चोली, विभिन्न जातजातिका भेषभूषा र नेपाली झण्डाका छायाँहरू फिँजिँदा त्यो क्षण लाग्थ्यो, ‘नेपाल आफैं बोलेको छ।’ यो दृश्य अझ हृदयस्पर्शी तब भयो जब नेपाली पाठशाला बार्सिलोनाका स-साना बालबालिका परम्परागत पोशाकमा सजिएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।