Main
म्याग्दीका जिसस प्रमुखकै संलग्नतामा सहकारीको रकम घरजग्गा र बोर्डिङमा
नेकपा एमालेबाट समन्वय समितिमा निर्वाचित थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको सहकारी रजिस्ट्रारको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।