Main
यसरी भइरहेको छ कमर्श क्याम्पसमा मतदान (तस्वीरहरू)
५ चैत, काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्वका लागि मतदान जारी छ । निर्वाचन समितिका अनुसार बिहान ८ बजे देखि मतदान सुरु भएको हो । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान चलिरहेको निर्वाचन समितिका प्रवक्ता अजयकुमार खड्काले जानकारी दिए । यो क्याम्पसमा ६ हजार ६१७ जना मतदाता रहेका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।