Main
यस्ता छन् राखेपको ३३औं बोर्ड बैठकका निर्णयहरू
२४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यसमिति बैठकले ओलम्पिक कमिटीको निर्वाचन कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै कारवाही प्रक्रिया अघि बढाएको छ । मंगलबार सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा बसेको सात सदस्यीय कार्यसमिति बैठकले विभिन्न विषयहरूमा छलफलसहित अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । राखेपले परिषदबाट स्वीकृत विधान बमोजिम आवधिक निर्वाचन सम्पन्न गर्नेमध्ये नेपाल राफ्टिङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।