Main
निर्णायक खेलमा कुशल मल्लको कप्तानी पारी (तस्वीरहरू)
२९ मंसिर, काठमाडौं। कीर्तिपुरमा जारी एनपीएलमा शनिबार लिगकै बलियो मध्येका एक टोली जनकपुर बोल्टस् पराजित भयो । एक खेल बाँकी रहँदै १० अंक सहित प्लेअफमा स्थान बनाइसकेको जनकपुरलाई हराउने टीम थियो, कुशल मल्ल कप्तानीको चितवन राइनोज् । पछिल्ला दुई खेल लगातार हारेर प्लेअफबाटै बाहिरिने खतरामा पुगेको थियो, चितवन । त्यसैले जित्नैपर्ने दबावसहित चितवन मैदानमा उत्रिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।