Main
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य (सूचीसहित)
२२ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५१, गोलभेँडा…
– यस समाचारको श्रोत : Online Khabar हो ।