Main
काठमाडौं मोडेल माविको रजत जयन्तीमा ‘मिनी म्याराथन’
काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालयले स्थापनाको २५औं वर्षलाई रजत महोत्सवका रूपमा भव्यतापूर्वक मनाएको छ । विद्यालयले २९ मंसिरमा औपचारिक कार्यक्रको आयोजना गरी रजत जयन्ती मनाएको हो । सो अवसरमा विद्यालयले ६.३ किलोमिटर दूरीको मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । उक्त दौडमा ३ हजार ५ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । म्याराथन प्रतियोगितामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।