Main
यस्तो दिन फेरि नआओस्
भदौ १० गतेको बाढी सामान्य बाढी थिएन। १८० किलोमिटर प्रतिघण्टाको गतिमा आएको त्यो बाढीले रसुवागढीको नेपाल–चीन बोर्डरमा रहेको साततले चिनियाँ भन्सार कार्यालयलाई केही मिनेटमै सोत्तर बनाएको थियो। कहिल्यै नसोचेको यो बाढीले यस्तो वितण्डा मच्चाउला भनेर कसैले अनुमान नै गरेका थिएनन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।