Main
बजेट कार्यान्वयनमा झन् कमजोर बन्दै कर्णाली, ४ महिनामा ४ प्रशितमात्रै खर्च
कर्णालीको बजेट कार्यान्वयनको अवस्था झन्झन् खस्किंदै गएको छ । गत आवमा चार महिनामा ५.२९ प्रतिशत विकास बजेट खर्च भएकोमा चालु आवको चार महिनामा चार प्रतिशतमात्रै खर्च भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।