Main
यी हुन् इजरायली आक्रमणमा ज्यान गुमाएका इरानी परमाणु वैज्ञानिकहरु
इजरायलले शुक्रबार अर्थात् जुन १३ मा इरानमाथि भयानक आक्रमण गर्यो । इरानको केन्द्रिय नताञ्ज परमाणु केन्द्र, राजधानी तेहरान वरपरका सैनिक गढ र वैज्ञानिक संरचनाहरूमाथि इजरायलले गरेको सुसंयोजित हवाई हमलामा इरानले गम्भीर क्षति भोगेको छ । उक्त हमलामा ईरानका परमाणु कार्यक्रमसँग प्रत्यक्ष रूपमा सम्बन्धित ६ जना वरिष्ठ वैज्ञानिकहरू मारिएका छन्। इरानका लागि ती परमाणु वैज्ञानिकहरू यति…
– यस समाचारको श्रोत : Online Khabar हो ।