Main
युक्रेनी राष्ट्रपतिले माफी माग्नुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ, जेलेन्स्कीद्वारा अस्वीकार
राष्ट्रपति ट्रम्पसँगको वार्ता अप्रत्याशित रूपमा तनावग्रस्त बनेपछि अमेरिकी विदेशमन्त्रीले जिलेन्स्कीले माफी माग्नु पर्ने सुझाव दिएका छन् । तर, जिलेन्स्कीले आफूले कुनै गल्ती नगरेको प्रतिक्रिया दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।