Main
डेनिस क्रोनरको कानुनी मान्यता खारेज, नेपालीले फागुन मसान्तसम्म नोट साट्न पाउने
५ फागुन, काठमाडौं । डेनमार्कको केन्द्रीय बैंकले डेनिस क्रोनरको कानुनी मान्यता खारेज गरेको छ । योसँगै डेनिस क्रोनर नोट चल्ने छैनन् । यता, नेपाली नागरिकले आफूसँग भएका डेनिस क्रोनर फागुन मसान्तसम्म साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिभित्र केन्द्रीय बैंकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।