Main
यू-१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
१४ मंसिर, काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेलिरहेको छ । जारी खेल जित्न नेपालले २३४ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन…
– यस समाचारको श्रोत : Online Khabar हो ।