Main
यू-१९ विश्वकपमा डेब्यूसँगै नेपाली महिला क्रिकेटमा नयाँ अध्याय
सबै उपलब्धिहरूलाई नेपाली महिला क्रिकेटमा रुपान्तरणको आशासहित एउटा नयाँ अध्यायको रूपमा हेरिएको छ । हाल यू-१९ टोलीमा रहेका खेलाडीहरू नै भविष्यमा सिनियर टिमसम्मै पुगेर अर्को एउटा उचाइ हासिल गर्न सफल हुने कुरा एकतर्फ रहँदा नेपाली सिनियर महिला टिमले हासिल गर्न नसकेका उपलब्धिहरू अब आउने दिनमा पूरा हुन सक्छ भन्ने कुरामा दुईमत छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।