Main

व्यक्तिगत जग्गामा वडाको भवन बनाउँदा लफडा, रोकियो काम

१ फागुन, बाजुरा । बुढीगंगा नगरपालिका–७ को वडा कार्यालयको भवन व्यक्तिको जग्गामा निर्माण भइरहेको छ । व्यक्तिको जग्गामा निर्माण सुरु गरिएको भवनको काम अहिले अलपत्र छ । निर्माण सम्पन्न गरिसक्नुपर्ने मिति सकिएको ३ वर्ष बितिसक्दा पनि भवनको काम भने जगमा अड्किएको छ । नगरपालिकाले २०७७ सालमा व्यक्तिको जग्गामा वडाको कार्यालय बनाउने गरी ठेक्का सम्झौता गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button