Main
रक्षा बजेट कटौती गर्ने ट्रम्पको सुझावमा पुटिन सहमत, चीन असहमत
पुटिनले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा तीन देशको रक्षा बजेटमा ५० प्रतिशत कटौती गर्ने ट्रम्पको प्रस्ताव ‘राम्रो विचार’ भएको र आफूले चीनका लागि बोल्न नसक्ने बताएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।