Main

१४ सरकारी अस्पतालमा थपिँदैछन् यी १८ सेवा (सूचीसहित)

४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । नागरिकलाई थप सुविधा दिने उद्देश्यले संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्न लागिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले जानकारी दिए। डा. विकास देवकोटाका अनुसार १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button