Main

कपनको एक घरमा आगलागीमा परेर १८ वर्षीय महिलाको मृत्यु

२० चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपनस्थित तेन्जिङचोकमा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ घर भएकी १८ वर्षीया मुमेन तामाङको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ तेन्जिङचोकस्थित राजेश चन्द्र गिरीको घरमा डेरा गरेर बस्ने गरेकी थिइन् । बुधबार साँझ करिब साढे ५ बजेको समयमा उनको कोठामा आगलागी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button