Main
रहस्य र अपराधको कथावस्तुमा फिल्म ‘मैना’ बन्ने
काठमाडौं । रहस्य र अपराधको कथावस्तुमा कथानक फिल्म ‘मैना’ निर्माण हुने भएको छ । चन्द्रकुमार भट्टराईले निर्देशन गर्ने यो फिल्मलाई राजेन्द्र ढकालले निर्माण गर्नेछन् । फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले जनरा र थिमबारे प्रकाश पार्छ । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । भट्टराईले यसअघि समर लभ, मारूनी, राजारानी, सेतो बाघ लागायत…
– यस समाचारको श्रोत : Online Khabar हो ।