Main

मुक्कुमलुङ पक्षले ‘अर्को वार्ता समिति बनाउँ’ भनेपछि गृहमन्त्रीको यस्तो जवाफ

२८ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार विरोधी मुक्कुमलुङ संघर्ष समितिका तर्फबाट प्रतिनिधिले गृहमन्त्री रमेश लेखकलाई भेट्दै सहसचिवभन्दा माथिल्लो स्तरको वार्ता समिति गठन गर्न माग गरेका छन् । सोमबार साँझ गृहमन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने बताएका हुन् । आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जेन लामा शेर्पा, जनजाति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button