Main
राजतन्त्रको विगत र राजावादीको भ्रम
भोग्नेहरूलाई थाहा छ राजतन्त्रको शासन । ज्ञानेन्द्र शाह ‘टेस्टेड’ राजा हुन् । २५ वर्षमाथिका नेपालीले उनको शासन देखे–भोगेका छन् । अधिराजकुमार हुँदा उनले देशमा कस्तो उपद्रो मच्चाएका थिए ? अझै धेरै कुरा बाहिर आउन बाँकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।