Main
बालबालिकालाई कसरी असल बनाउने ? अभिभावकका लागि २५ नियम
भनिन्छ, बच्चालाई हुर्काउनु कुनै बच्चाको खेल होइन । यो फरक किसिमको जिम्मेवारी र कला पनि हो । बच्चालाई कसरी हुर्काउने भन्ने कुराले नै उनीहरुको सुदूर भविष्यको रेखांकन गर्छ । त्यसैले बच्चालाई सही ढंगले हुर्काउन जरुरी छ । के हो त बच्चालाई सही ढंगले हुर्काउने तरिका ? १ माया र सम्मान देखाउनुहोस् बच्चाहरूलाई माया गर्नु अभिभावकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।