Main
राजनीतिक अस्थिरताले जनता थकित भए : विप्लव
५ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् । झापाको बिर्तामोडमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको पनि बताए । हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताउँदै उनले जनताको राजस्वबाट सरकारमा बस्ने सानो हिस्साले…
– यस समाचारको श्रोत : Online Khabar हो ।