Main
राजविराजबाट रात्रिकालीन उडान परीक्षण, काठमाडौं उड्यो बुद्ध एयर
१ पुस, सप्तरी । राजविराज विमानस्थलबाट रात्रिकालीन विमान सेवा सञ्चालनका लागि परीक्षण उडान गरिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार एक कार्यक्रमबीच परीक्षण उडानको उद्घाटन गरेका हुन् । राजविराजबाट काठमाडौं रात्रिकालीन विमान सेवा सञ्चालनबाट पर्यटनको विकास हुनुका साथै अर्थतन्त्र पनि बलियो हुने मन्त्री पाण्डेको भनाइ छ । भविष्यमा राजविराजदेखि पोखरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।