Main
राजस्व परामर्श समितिले थाल्यो काम, माग्यो सुझाव
भन्सार मूल्यांकन प्रणालीमा सुधार, प्रक्रियागत सरलीकरण र व्यापार सहजीकरण, भन्सार सम्बन्धी प्रशासन र संगठन संरचनामा सुधार, अवैध चोरी निकासी/पैठारी नियन्त्रण जस्ता विषयमा समेत सुझाव माग गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।