Main
राजीनामाबारे सुमनाले केन्द्रीय समितिमा गराइन् जानकारी
४ वैशाख, काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठकमा आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएकोबारे सुमना श्रेष्ठले जानकारी गराएकी छिन् । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा श्रेष्ठले आफूले दिएको राजीनामाबारे जानकारी गराएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले सभापति रवि लामिछानेलाई सहमहामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएकी छिन् । यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत…
– यस समाचारको श्रोत : Online Khabar हो ।