Main
झापामा प्रधानमन्त्रीको जन्मदिनमा पूजा र हवन, ७३ विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरण
११ फागुन, बिर्तामोड । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औं जन्मदिनका अवसरमा ७३ वटा विरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ । उनको जन्मदिनमा झापाको कन्काई नगरपालिका-२, धनुष्कोटीमा पूवा र हवनसहित ७३ दीप प्रज्वलन गरिएको थियो । श्री किरातेश्वर…
– यस समाचारको श्रोत : Online Khabar हो ।