Main
राप्रपाका महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग
२१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पाठकले आइतबार प्रेस विज्ञप्ति निकालेर पार्टी सदस्यसमेत नरहने अलग रहेको जानकारी गराएका हुन् । राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिबाट करिब चार…
– यस समाचारको श्रोत : Online Khabar हो ।