Main

राप्रपाको युवा मोर्चाका अध्यक्ष कटवाल पनि प्रहरी नियन्त्रणमा

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । उनी अध्यक्ष राजेन्द्र लिंङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए । नियन्त्रणमा लिइएकाहरु सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button