Main

राष्ट्रिय खेलकुद सम्मान एवम् खेलकुद पत्रकारिता पुरस्कार वितरण

१६ असार, काठमाडौं । राष्ट्रिय खेलकुद सम्मान २०८२ तथा खेलकुद पत्रकारिता पुरस्कार आज एक समारोहका बीच वितरण गरिएको छ। यस वर्ष राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक गरी विभिन्न ९ जनालाई सम्मान गरिएको छ। उनीहरूलाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। सम्मानित हुनेमा मानमती विष्ट (कबड्डी), प्रेम बहादुर लिम्बु (तेक्वान्दो), वीर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button