Main
रारालाई छायांकन गन्तव्य बनाउन कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
काठमाडौँ । चलचित्र विकास बोर्डले यतिबेला एकैसाथ ४ फरक थलोमा कार्यक्रम गरिरहेको छ । बोर्डले विज्ञप्ति जारी गर्दै दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत सुधारका कदमहरू पनि अघि बढाएको जनाएको छ । बोर्डको सहकार्यमा अहिले देशका विभिन्न भौगोलिक र सांस्कृतिक क्षेत्रमा चलचित्रसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा रहेको उल्लेख छ । जसअनुसार, काठमाडौँमा ‘महिला फिल्म बनाउँछन्’ कार्यशाला…
– यस समाचारको श्रोत : Online Khabar हो ।