Main
सर्बियामा दैनिक ११:५२ मा किन भइरहेको छ विरोध प्रदर्शन ?
काठमाडौं । युरोपेली मुलुक सर्बिया हाल एउटा विरोध प्रदर्शनका कारण चर्चामा छ। त्यहाँ स्थानीय समय अनुसार हरेक दिन दिउँसो ११ बजेर ५२ मिनेटमा गाडीहरुको आवतजावत १५ मिनेटको लागि रोकिन्छ। नोभेम्बरको महिनामा सर्बियाको दोस्रो सबैभन्दा ठूलो सहर नोबीमा रहेको रेल्वे स्टेसन भत्किँदा भएको दुर्घटनामा १५ जना मानिसको मृत्यु भएको थियो। सोही दुर्घटना भएको समयलाई प्रतिबिम्बित गर्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।