Main
राष्ट्रपति र उपराष्ट्रपतिले दिए सोनाम ल्होछारको शुभकामना
१७ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोनाम ल्होछारको शुभकामना दिएका छन् । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना…
– यस समाचारको श्रोत : Online Khabar हो ।