Main
राष्ट्रियस्तरका विकास बैंकको नाफा १५ प्रतिशत बढ्यो
७ माघ, काठमाडौं । वाणिज्य बैंकहरुको नाफा ४.६ प्रतिशत घट्दा राष्ट्रियस्तरका विकास बैंकको भने करिब १५ प्रतिशत बढेको छ । राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २ अर्ब २५ करोड ४२ लाख…
– यस समाचारको श्रोत : Online Khabar हो ।