Main

मध्यरातमा सुधार केन्द्रभित्रै कुटपिट, एक युवकको मृत्यु

२ फागुन, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनर्स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार कलैया उपमहानगरपालिका–९ का धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको निधन भएको हो । सुधार केन्द्रमा गए राति २ बजे कुटपिट भएको थियो । मृतक मण्डल सुधार केन्द्रमा गत १५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button