Main
राष्ट्रिय स्नुकर च्याम्पियनशिपमा आज क्वाटर फाइनलका खेल हुँदै
२० फागुन, बुटवल । बुटवलमा जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनशिपमा आज मंगलबार क्वाटर फाइनलका चार खेल हुँदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा बिहान ११.३० बजेदेखि दुई र दिउँसो साढे तीन बजेदेखि २ खेल हुने आयोजक नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीले जनाएको छ । बिहानको खेलमा बुटवलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।