Main

बिम्स्टेक शिखर सम्मेलनमा नेपाल सरकार र रेड बुल प्रतिनिधिबीच भेट

थाइल्यान्डस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा, रेड बुलको मातृ कम्पनी टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या तथा नेपालमा रेड बुलको लाइसेन्सी सरस बेभरेजेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालबीच उपलब्धिमूलक भेटघाट भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button