Main
रास्वपाले भन्यो : अदालती प्रक्रियालाई सघाउँछौं, निषेधित क्षेत्र हटाऊ
९ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले सभापति रवि लामिछानेमाथि लगाइएको अभियोगको हकमा पूर्ण रुपमा सघाउने निर्णय भएको बताउँदै कास्कीमा लगाइएको निषेधित क्षेत्र हटाउन माग गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटेल रास्वपाको टोलीले अंग्रेजी नयाँ वर्षमा पोखरामा हुने सडक महोत्सवलाईसमेत ख्याल गर्दै निषेधित क्षेत्र हटाउन माग गर्दै ज्ञापन पत्र नै…
– यस समाचारको श्रोत : Online Khabar हो ।