Main

पेप्सीकोलामा महिला फुटसल च्याम्पियनसीप हुँदै

२ पुस, काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आगामी पुस २५ गते ‘प्रथम महिला फुटसल च्याम्पियनसिप २०८१’ हुने भएको छ । नेपाली महिलाहरुलाई फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले एलिसन स्पोट्र्स प्रा.लि. को आयोजनामा प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरुले आभनो फुटसल टिम बनाएर सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा कम्तीमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button