Main
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने
२ पुस, काठमाडौं । पोखरामा अन्र्तराष्ट्रिय बेलुन महोत्सव हुने भएको छ । २४ डिसेम्बरदेखि ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ हुने भएको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गर्ने जनाएको छ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको…
– यस समाचारको श्रोत : Online Khabar हो ।