Main

के व्यायामपछि हात दुखिरहनु सामान्य हो ?

शारीरिक व्यायाम गर्दा प्रायले थकान वा कमजोर अनुभव गर्छन। हातखुट्टाको जोर्नीहरुमा पनि दुखाइ बढ्छ। यसलाई लिएर चिन्ता लिनु आवश्यक छैन। यो समस्या एकैछिन पछि आफैँ ठिक हुन्छ। विशेषतः भर्खर-भर्खरै नयाँ वर्कआउट सुरु गर्दा यो केही दिनसम्म रहनसक्छ। बिस्तारै शरीरले त्यसलाई ग्रहण गर्दै जान्छ। त्यसपछि दुखाइ कम हुन्छ। शरीरको स्टामिना पनि बढ्छ। रक्तञ्चार बढाउँछ। स्वास्थ्य अवस्था…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button