Main
रिहान र साम्राज्ञीले पाँचथरबाट थाले ‘आहुती’को छायांकन
काठमाडौं । ‘होस्टेल ३’बाट रिहान गिरीको चर्चा आकासियो । उनको यो डेब्यु फिल्म २०८१ सालको हिट समेत हो । ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनबाट नेपाली तन्नेरीमाझ चर्चित यी भुटानी अभिनेता यतिबेला दोस्रो फिल्मको छायांकनमा ब्यस्त छन् । उनको दोस्रो फिल्म ‘आहुती : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ । यो फिल्ममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।