Main
रुपन्देहीमा एक युवकको हत्या, गोली लागेको आशंका
१७ फागुन, बुटवल । रुपन्देहीमा एक युवाको हत्या भएको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । मृतक…
– यस समाचारको श्रोत : Online Khabar हो ।