Main

रुपन्देहीमा रवि लामिछानेको मुद्दा न्यायाधीश योगीको इजलासमा

९ माघ, बुटवल । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ । रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार उक्त मुद्दाको मिसिल अध्ययन भइरहेको छ । केहीबेरपछि इजलासमा बयान सुरु हुने उनले अनलाइखबरलाई बताए । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button