Main
रुपेश जैसवाल र सिन्दिरा जोशीलाई राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि
१९ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा ११ चरणको राउण्ड रोविन प्रतिस्पर्धा सहित सम्पन्न भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पुरूषतर्फ एफएम रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन बनेका छन् । हेटौंडामा एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५औं राष्ट्रिय चेस च्याम्पियन बनेका हुन्। उनको यो दोस्रो राष्ट्रिय उपाधि हो।…
– यस समाचारको श्रोत : Online Khabar हो ।