Main
रेसुङ्गामा शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक शिक्षा कार्यक्रम
२९ पुस, गुल्मी शैक्षिक गुणस्तर बढाउन रेसुङ्गा नगरपालिका गुल्मीले सामुदायिक विद्यालयमा पुगेर अभिभावक शिक्षा कार्यक्रम सुरु गरिएको छ । रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले अभिभावक शिक्षा कार्यक्रममार्फत पहिलो चरणमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका अभिभावकहरुलाई प्रशिक्षण दिएको हो । पछिल्लो समय विद्यार्थी देखिएको विकृति र विसंगति लगायतमा देखिएका समस्या समाधानका लागि अभिभावकलाई अभिमुखीकर गरिएको नगरपालिकाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।