Main

६ संकेत, जसले देखाउँछ तपाईं परिपक्क अभिभावक हुनुहुन्न

भनिन्छ, ‘बालबालिका काँचो माटो हुन्, उनीहरूलाई जुन स्वरुपमा चाह्यो त्यहीअनुसार ढाल्न सकिन्छ।’ बालबालिकालाई कुन स्वभावको बनाउने भन्ने कुरामा समुदायको, स्कुलको वातावरणले पनि भूमिका खेलेको हुन्छ । तर, यसमा मुख्य देन अभिभावककै हुन्छ । भावनात्मक रुपले अपरिपक्व अभिभावकबाट हुर्किएको बच्चाको विकासमा गहिरो प्रभाव पार्छ । किनकी, अभिभावकले आफ्नो भावनालाई कसरी व्यक्त गर्छन्, त्यसको प्रभाव बच्चाको भावनात्मक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button