Main
रोल्पा पुगेर गगनले भने : प्रचण्डको चकचक र उपद्रोका कारण कांग्रेस-एमाले मिल्यौं
११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन् । आइतबार रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको कांग्रेस र एमालेले मिलेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।