Main
लगानी रोजाइमा पर्न थाल्यो ऋणपत्र, ब्याजसँगै मूल्यमा प्रतिफल
प्राथमिक बजारमा मात्र होइन, दोस्रो बजारमा पनि अहिले ऋणपत्रको माग उच्च छ । यही माग उच्च हुँदा मूल्य बढिरहेको छ । १५ महिनाअघि बजारमै ८ सय रुपैयाँमा पाइने गरेका ऋणपत्र अहिले १ हजारमा पनि पाइँदैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।